समायोजित कर्मचारीद्वारा अवकाश रकम माग, स्थानीय तहलाई अनिवार्य कोषको व्यवस्थापन गर्न सरकारको परिपत्र
काठमाडौँ । समायोजित तथा लोक सेवा आयोगबाट सिफारिस भएका कर्मचारीहरूले उपदान, निवृत्तिभरण, उपचार खर्च तथा सञ्चित बिदाको रकम माग गर्दा देखिएको अन्यौलता हटाउन संघीय सरकारले परिपत्र गरेको छ । सरकारले...