अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउँदै कोशी सरकार
काठमाडौँ । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको छ। मङ्गलवार माओवादीले सरकार छाड्दै समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो।...