स्थायीलाई फाजिलमा राखेर करारमा कर्मचारी राख्न नपाइने, सामान्यबाट पदपूर्ति नसके अर्थको सहमति अनिवार्य
काठमाडौँ । अर्थ मन्त्रालयले स्थायी कर्मचारी फाजिलमा हुँदाहुँदै मन्त्रालयको सहमति बिना करारमा कर्मचारी राख्न नगर्न निर्देशन दिएको छ । मङ्गलवार अर्थ मन्त्रालयद्वारा जारी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन मार्गदर्शनमा...