अर्थ मन्त्रालयले भन्यो-अमेरिकाको अनुदानमा सञ्चालित परियोजनामा थप दायित्व सिर्जना नगर्नू
काठमाडौँ । अमेरिकी दातृ निकाय यूएसएडको अनुदानमा सञ्चालन भइरहेको ४ वटा आयोजनाको काम रोक्दै थप दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयले पत्राचार गरेको छ । यूएसएडले ४ वटा आयोजनामा प्राप्त अनुदान...