दण्डहीनता र अराजकताले देश समस्यामा परेको छ : नेता केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधानमा रहेका केही अस्पष्ट व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...