अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
काठमाडौँ । काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानलै विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका छन् । सचिवमा...