थुनामा रहेका अभियुक्तसँग घुस लिएका इन्स्पेक्टरमाथि कारबाही
काठमाडौँ । अभियुक्तसँग घुस लिएको आरोपमा साइबर ब्युरोका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीमाथि प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको छ। थुनामा रहेका एक अभियुक्तसँग पैसा मागेको छानबिनबाट पुष्टि भएपछि उनको तीन तलब...