निर्वाचनमा खटिने कमान्डरलाई नै हतियार अभाव, प्रहरीले सेनासँग माग्यो दुई हजार थान पेस्तोल
काठमाडौँ । नेपाल प्रहरीले आसन्न स्थानीय निर्वाचनमा खटिने कमान्डरहरूलाई हतियार अभाव भएपछि नेपाली सेनासँग २ हजार थान पेस्तोल मागेको छ । प्रहरीले निर्वाचनपछि फिर्ता गर्ने गरी सहयोग स्वरूप ती हतियार...