सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत भेटीए
काठमाडौँ । दार्चुलामा सशस्त्र प्रहरीका सहायक हवल्दार मृत फेला परेका छन्। अपिहिमाल गाउँपालिका-२ मा बैतडीको पुर्चौडी नगरपालिका-३ का ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा मृत फेला परेका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए...