प्रधानमन्त्रीको दाबी-‘हामीले अन्तरिक्षमा पनि आफ्नै स्याटेलाइट पठाउने प्रयास गरेका छौँ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस,...