चलचित्र विकास बोर्डद्वारा ३६ फिल्मलाई निर्माण अनुमति प्रदान
काठमाडौँ । जेठ महिनामा चलचित्र विकास बोर्डले ३६ फिल्मलाई निर्माण अनुमति प्रदान गरेको छ । यो संख्या हेर्दा फिल्म निर्माण हुने संख्यामा अघिल्लो वर्षभन्दा वृद्धि हुने देखिन्छ । प्रदीप खड्कालाई...