चार एआइजी खटिए सीमा क्षेत्रको अनुगमनमा
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चार एआइजीलाई अनुगमनमा खटाएको छ । सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रण नभएको गुनासोपछि स्थलगत रूपमा कारबाहीको अधिकारसहित चार प्रदेशमा चार एआइजीको नेतृत्वमा विशेष अनुगमन टोली...