महेश बर्तौलाको दाबी : संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार भएको बताएका छन्। सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगामी...