बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ दसैँपछि
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा कात्तिक १ गते सुनुवाइ हुने भएको छ । लेनदेनका आधारमा न्यायाधीश सिफारिस गरिएको भन्ने अध्यक्ष घिमिरेको अभिव्यक्ति अवहेलनाजन्य भएको भन्दै...