मुलुकको साझा समस्या सुशासन कायम गर्नु हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मुलुकको साझा समस्या सुशासन कायम गर्नु रहेको बताएका छन् । तर, सुशासन भएन भनेर भन्न जाने ठाउँ कहाँ हो भन्नेमा सबै रनभुल्लमा रहेको उनको...