सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छ : अध्यक्ष यादव
खजुरा (बाँके) । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन्। अवधि पत्रकार संघ नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान...