‘प्रचण्ड’द्वारा अखिल क्रान्तिकारीको नेतृत्वका आकांक्षीसँग बेग्लाबेग्लै छलफल
काठमाडौँ । अखिल क्रान्तिकारीको नेतृत्वका दाबेदारहरूसँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेग्लाबेग्लै छलफल गरेका छन् । अध्यक्षको दाबेदारहरूलाई खुमलटार बोलाएर ‘प्रचण्ड’ले छलफल गरेका हुन् । नेतृत्व चयनका लागि अहिले अनलाइनमार्फत...