एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले एमाले उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ। गठबन्धनभित्रै रहेकाले मत दिने तय भएको एकीकृत समाजवादीका एक सांसदले जानकारी दिए । राष्ट्रिय...