शाखा अधिकृतले गैर कानुनी सम्पत्ति आर्जन गरेको मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । शाखा अधिकृतले गैर कानुनी सम्पत्ति आर्जन गरेको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरमा कार्यरत शाखा अधिकृत...