माओवादीको समर्थनमा काँग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको १४ अस्पताल विकास समिति विघटन
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १४ वटै अस्पताल विकास समिति विघटन गरेको छ । यही वैशाख १६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा समितिहरू विघटन गर्ने निर्णय लिएको हो...