सिँचाइ प्रणालीको सुधार गर्नुपर्छ : मन्त्री भूसाल
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइ प्रणालीको सुधार गर्नुपर्ने बताएकी छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुर कार्यालयको आज यहाँ उद्घाटन गर्दै उनले अर्थतन्त्रमा महत्वपूर्ण...