तेह्र सामुदायिक विद्यालय कालोसूचीमा, प्राप्त सुविधा, निकासा तथा अनुदानबाट पनि बञ्चित हुने
काठमाडौँ । पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक-पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा...