रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधेको भन्ने हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतको परिसरमा पुगेर फुस्स भएको टिप्पणी गरेका छन्। सहकारी...