स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माओवादीले गरायो सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग गरेकी छन् । गुठी पीडितहरू काठमाडौँको माइतीघरमा प्रदर्शनमा छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले...