प्रतिनिधि सभामा सांसदले भने ‘विपदका फाइलहरुमा पनि ध्यान जाओस्’
काठमाडौँ । प्रतिनिधि सभामा सांसदहरुले मनसुनजन्य विपदका घटनामा तत्काल नागरिकलाई राहत र उद्दार पुर्याउने प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका...