सर्वोच्चले २० मिटर मापदण्डको फैसला पुनरावलोकन गर्ने
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीनाला वरपर २० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू डा. कुमार चुँडाल र नित्यानन्द...