संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । आजै चिया समयअघि बसेको संवैधानिक इजलासले कानुन व्यवसायीसँग छलफल गरेको थियो । त्यसपछि प्रधान...