विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । अदालतले कपिल आचार्य र भक्तबहादुर पुनको पक्षमा प्रारम्भिक आदेश गरेको हो । सुनलकुमार...