सर्वोच्चको फैसलाले पारेको प्रभावबारे अध्ययन गर्न सहसचिव मैनालीको नेतृत्वमा कार्यदल गठन
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ । मुख्यसचिव...