दुई संसदीय समिति सभापतिमा १-१ जनाको उम्मेदवारी
काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ । सुनुवाइ समितिको सभापतिमा...