एक वर्षमा संघीय प्रणाली अनुकूल ऐन बनाउने सञ्चारमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र मन्त्रालयअन्तर्गतका सबै ऐन संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल हुने गरी संशोधन गर्ने बताएका छन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ,...