एक शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ। नेपाल इन्जिनियरिङ सेवा, केमेष्टि समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय...