ग्लोबल आईएमईले ल्यायो ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ५०...