वैदेशिक रोजगारीमा जाने प्रक्रियागत काम भैरहवा र पोखराबाट पनि गर्न निर्देशन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक प्रक्रियागत काम भैरहवा र पोखराबाट पनि सञ्चालन गर्न निर्देशन दिएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सरोकारवाला...