योजना आयोगको उपाध्यक्ष छाडेर पूर्वअर्थमन्त्रीसँग भिड्दै पौडेल
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका विश्वनाथ पौडेल पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग भिड्ने भएका छन् । नेपाली कांग्रेसबाट टिकट पाउने सुनिश्चित भएपछि तीन दिनअघि नै राजीनामा दिएका उनले प्रतिनिधिसभा...