राष्ट्रपति भण्डारीद्वारा एमबिबिएस कार्यक्रम शुभारम्भ
कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् । सो अवसरमा उनले रु ७६ करोड लागतमा...