राष्ट्रिय सभा बैठक : आमाको नामबाट नागरिकता सहजरुपमा दिलाउन माग
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् । आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा...