विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति
काठमाडौँ । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको छ । समितिको आजको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो...