उपराष्ट्रपति यादवले पाए राष्ट्रपतिको जिम्मेवारी
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रशाद यादवले राष्ट्रपतिको जिम्मेवारी पाएका छन् । राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुनेगरी तोकिएको हो । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक...