राष्ट्रपतिलाई लेखापरीक्षण प्रतिवेदन बुझाउने तयारी « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

राष्ट्रपतिलाई लेखापरीक्षण प्रतिवेदन बुझाउने तयारी


१३ जेष्ठ २०८१, आइतबार


महालेखा परीक्षक

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई लेखापरीक्षण प्रतिवेदन बुझाउने भएको छ ।

महालेखा परीक्षक तोयम रायासहित उच्च पदस्थ लेखापरीक्षण अधिकारीहरूको टोलीले दिउसो ३ बजे आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन बुझाउने भएको हो ।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि महालेखा परीक्षकको कार्यालयले उक्त प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस