३० कार्तिक २०८१, शुक्रबार
संसदबाट विधेयक पास गर्न ढिला भए जस्ताको तस्तै पास हुने व्यवस्था गर्न गृहमन्त्रीको प्रस्ताव
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संसदबाट विधेयक निर्माणमा ढिलाइ भए सरकारले ल्याएकै विधेयक पास हुने गरी व्यवस्था गर्न प्रस्ताव गरेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग...