चुनावी तालमेलको पक्षमा लिङ्देन, अधिकांश स्थानीय तहमा उम्मेदवारी दिने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले पार्टीले राम्रो...