गृहमन्त्री लेखकले भने- ‘लोकतन्त्रको विकल्प राजतन्त्र भन्ने भ्रम मात्र’
सुर्खेत। गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलनबाट फ्याँकेको राजतन्त्र पुनः आउने कल्पनासमेत नगर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको विकल्प राजतन्त्र कदापि हुन नसक्ने भन्दै त्यसको भ्रमबाट उम्कन आग्रह गरेका हुन्...