सिएमसी फर्किए काम गराउने पक्षमा मन्त्रालय : मन्त्री मगर
काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानूनीरुपमा कहीँ कतै पनि नचुकेको बताएकी छन् । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उनले इटलीको...