‘माओवादी आन्दोलनको अवतरण सही समयमा नगराइएको भए समाप्त हुने थियो ।’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको बताएका छन् । उनले अन्य देश जस्तै श्रीलंका, भारतलगायत देशका माओबादी आन्दोलले ठूलो धक्का...