एकीकृत समाजवादीको निर्वाचन निर्देशिका सार्वजनिक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक भएको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक भएको हो...