१६ फाल्गुन २०७६, शुक्रबार
सदस्यता वितरण र नवीकरण सुरु, काँग्रेसले क्रियाशील सदस्य ८ लाख पुर्याउँदै
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न सुरु गरेको छ। पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता...