प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
काठमाडौँ । नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले बेलायत महत्त्वपूर्ण भेटघाट गरेको छ । २७ अप्रिल संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन पुगेको प्रतिनिधिमण्डलमा सर्वोच्च...