गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिए । रंगशालाको आज अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले रंगशाला निर्माण सम्पन्न...