एमालेले भन्यो-पाँचथरमा बम विस्फोटबाट बालबालिकाको मृत्युबारे गृह मन्त्रीले जवाफ दिनुपर्छ
काठमाडौँ । नेकपा एमालेले पाँचथरको विस्फोट घटनामा गृह मन्त्रीको जवाफ मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सरकारले जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने,...